नेपालमा आज २७३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५,३३५ पुग्यो
३१ जेठ, काठमाण्डौं । नेपालमा आज २७३ जना कोरोना संक्रमितका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज २४७ पुरुष र ३६ महिलामा संक्रमण पुष्टि भएको हो । आज पनि रौतहटमा सबैभन्दा बढी ९२ जना, सुर्खेतमा ४० जना, दैलेखमा ३० जना, बाँकेका १८ र रोल्पाका १७ जना रहेका छन् । मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य … Continue reading नेपालमा आज २७३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५,३३५ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed