आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या १८ पुग्यो

३१ जेठ काठमाण्डौं । नेपालमा आज थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकामा पर्साको विरगन्ज महानगरपालिका घण्टाघरका अन्दाजी २५ वर्षका पुरुषको जेठ २८ गते वेवारिसे रुपमा शव फेला परेको थियो । उनको शब नारायणी अस्पतालमा … Continue reading आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या १८ पुग्यो