नेपालमा आजसम्मको कोरोना अपडेटः ५,३३५ जना संक्रमित, आइसोलेशनमा ४,४०४ र १८ को मृत्यु
३१ जेठ, काठमाण्डौं । नेपालमा शनिबार (३१ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ३ लाख १७ हजार ८७० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ८ हजार १९१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार शुक्रबारको तुलनामा … Continue reading नेपालमा आजसम्मको कोरोना अपडेटः ५,३३५ जना संक्रमित, आइसोलेशनमा ४,४०४ र १८ को मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed