पर्वतको दुर्लुङमा भिषण वर्षा, दुईजनाको मृत्यु, सातको खोजी जारी
३१ जेठ, काठमाडौँ । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा भिषण पानीसँगै आएको पहिरोका कारण दुईटा घर बगाएको, २ जनाको शव प्राप्त भएको र ७ जनाको खोजी कार्य जारी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । कुश्मा नगरपालिका ३ का वडाअध्यक्ष तेजप्रसाद पाध्याले दुईवटा घरहरु पूर्ण रुपमा बगेको, दुई घरभित्र रहेका ९ जनामध्ये … Continue reading पर्वतको दुर्लुङमा भिषण वर्षा, दुईजनाको मृत्यु, सातको खोजी जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed