आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
३२ जेठ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज ( ३२-जेठ, १४-जुन) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ६४ पैसा र विक्रिदर १२१ रुपैयाँ ६५ पैसा रहेको छ । शुक्रबारको तुलनामा डलरको भाउ झण्डै ५० प्रसा बढेको हो । त्यस्तै युरो … Continue reading आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed