back
CTIZAN AD

आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ जेठ ३२ आइतवार

876 

shares

३२ जेठ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज ( ३२-जेठ, १४-जुन) को नेपाली बजारमा अमेरिकी डलर को खरिददर १२१ रुपैयाँ ६४ पैसा र विक्रिदर १२१ रुपैयाँ ६५ पैसा रहेको छ । शुक्रबारको तुलनामा डलरको भाउ झण्डै ५० प्रसा बढेको हो ।

त्यस्तै युरो १ को खरिददर १३६ रुपैयाँ ६४ पैसा र विक्रिदर १३७ रुपैयाँ ६१ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रिदर १५३ रुपैयाँ ६५ पैसा रहेको छ ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण


Rate Request     archives…
Exchange Rate for 14 June 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
121.05
121.65
  European Euro
1
136.93
137.61
  UK Pound Sterling
1
152.89
153.65
 Swiss Franc
1
127.89
128.53
  Australian Dollar
1
83.50
83.91
 Canadian Dollar
1
89.28
89.72
  Singapore Dollar
1
87.13
87.56
 Japanese Yen
10
11.27
11.33
 Chinese Yuan
1
17.10
17.19
  Saudi Arabian Riyal
1
32.26
32.42
  Qatari Riyal
1
33.25
33.41
  Thai Baht
1
3.91
3.93
  UAE Dirham
1
32.96
33.12
  Malaysian Ringgit
1
28.37
28.51
  South Korean Won
100
10.07
10.12
 Swedish Kroner
1
13.04
13.10
  Danish Kroner
1
18.37
18.46
  Hong Kong Dollar
1
15.62
15.70
  Kuwaity Dinar
1
393.41
395.36
  Bahrain Dinar
1
320.58
322.17

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

आजको विदेशी मुद्राको विवरणः डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७७ जेठ ३२ आइतवार ०७:३४ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...