back
CTIZAN AD

आजको विदेशी मुद्राको विवरणः डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७७ जेठ २९ बिहीवार

975 

shares

२८ जेठ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज (२९-जेठ, ११ -जुन) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ६४ पैसा र विक्रिदर १२१ रुपैयाँ २४ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३७ रुपैयाँ २७ पैसा र विक्रिदर १३७ रुपैयाँ ९५ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रिदर १५४ रुपैयाँ ९३ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरो र पाउण्ड झण्डै दुई रुपैयाँ बढेको हो ।

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 11 June 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
120.64
121.24
  European Euro
1
137.27
137.95
  UK Pound Sterling
1
154.16
154.93
 Swiss Franc
1
127.60
128.23
  Australian Dollar
1
84.51
84.93
 Canadian Dollar
1
90.09
90.54
  Singapore Dollar
1
87.14
87.57
 Japanese Yen
10
11.25
11.30
 Chinese Yuan
1
17.08
17.17
  Saudi Arabian Riyal
1
32.15
32.31
  Qatari Riyal
1
33.13
33.30
  Thai Baht
1
3.87
3.89
  UAE Dirham
1
32.84
33.01
  Malaysian Ringgit
1
28.38
28.52
  South Korean Won
100
10.14
10.19
 Swedish Kroner
1
13.14
13.20
  Danish Kroner
1
18.41
18.51
  Hong Kong Dollar
1
15.57
15.64
  Kuwaity Dinar
1
392.27
394.23
  Bahrain Dinar
1
319.50
321.09

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ जेठ २९ बिहीवार ०७:५४ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...