अपेडट : पर्वतको दुर्लुङको पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना अझै बेपत्ता

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा भिषण पानीसँगै आएको पहिरोमा पुरिएर ६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ६ जनाको शव भेट्टिएको छ भने अझै ३ जना हराइरहेका छन् । पर्वतको दुर्लुङमा भिषण वर्षा, दुईजनाको मृत्यु, सातको खोजी जारी प्रहरीका अनुसार शनिबार बेलुकै ३ जनाको शब भेटिएको थियो भने बिहान थप ३ जनाको … Continue reading अपेडट : पर्वतको दुर्लुङको पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना अझै बेपत्ता