रुकुम घटनामा सत्य अन्वेषण : देवेन्द्र समितिका चुनौतीहरु

जेष्ठ २६ गते बसेको प्रतिनिधिसभाको बैठकले पश्चिम रुकुमको चौरजहारी सोती घटना छानबिन गर्न विशेष संसदीय समिति गठन गर्ने निर्णय गर्यो । सोही निर्णय अनुसार नौ सदस्यीय विशेष संसदीय समिति गठन भैसकेको छ । समितिले एक महिनामा प्रतिवेदन पेश गर्नुपर्ने कुरा सुझाईएको छ । घटना भएको १५ दिनपछि गठन भएको सो समितिमा माननीय देवेन्द्र पौडेल (सुनिल) … Continue reading रुकुम घटनामा सत्य अन्वेषण : देवेन्द्र समितिका चुनौतीहरु