आज ६१ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ९७४ पुग्यो

३२ जेठ, काठमाण्डौं । नेपालमा आज ६१ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । जसमा ६ महिला र ५५ जना पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमणबाट निको भएर डिस्चार्ज हुनेमा नारायणी अस्पतालबाट ३ महिला र ९ पुरुष गरी १२ जना, पाटन अस्पताल ललितपुरबाट १ पुरुष, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान … Continue reading आज ६१ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ९७४ पुग्यो