आजपनि ६७ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या हजार नाघ्यो

१ असार, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ६७ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको भएर डिस्चार्ज भएकामा ६० पुरुष र ७ महिला गरी ६७ जना रहेका छन् । मन्त्रालयका अनुसार आज कोभिड १९ अस्पताल जनकपुरबाट २४ जना पुरुष, पाटन अस्पताल ललितपुरबाट ३ महिला र १ पुरुष गरी … Continue reading आजपनि ६७ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या हजार नाघ्यो