back
CTIZAN AD

आजपनि ६७ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या हजार नाघ्यो

वि.सं.२०७७ असार १ सोमवार

888 

shares

१ असार, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ६७ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको भएर डिस्चार्ज भएकामा ६० पुरुष र ७ महिला गरी ६७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज कोभिड १९ अस्पताल जनकपुरबाट २४ जना पुरुष, पाटन अस्पताल ललितपुरबाट ३ महिला र १ पुरुष गरी ४ जना र कोभिड १९ युनिफाइड अस्प्ताल बलम्बुबाट २ महिला डिस्चार्ज भएका हुन् ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगन्जबाट १ महिला र १ पुरुष गरी २ जना, कलैया अस्पताल बाराबाट ६ जना पुरुष, साइकृष्ण आइसोलेशन सप्तरीबाट १७ जना पुरुष र कोरोना विशेष अस्पताल बेलझण्डी दाङबाट १ महिला र ११ पुरुष गरी १२ जना डिस्चार्ज भएका हुन् ।

आज कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका ६७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १,०४१ पुगेको । जसमा महिला १०४, र पुरुष ९३७ जना रहेका छन् ।

आज ६१ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ९७४ पुग्यो

वि.सं.२०७७ असार १ सोमवार १७:२७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...