नेपालमा असार १ सम्मको कोरोना अपडेटः ६,२११ संक्रमित, आइसोलेसनमा ५,१५१ जना र हजार बढी निको भए

१ असार, काठमाण्डौं । नेपालमा सोमबार (१असार) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ३ लाख ५७ हजार ९७४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १३ हजार ९२३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार आइतबारको तुलनामा आजको … Continue reading नेपालमा असार १ सम्मको कोरोना अपडेटः ६,२११ संक्रमित, आइसोलेसनमा ५,१५१ जना र हजार बढी निको भए