आज ३८० जनामा कोरोना संक्रमण भएको पुष्टि, कूल संक्रमितको संख्या ६,५९१ पुग्यो

२ असार, काठमाण्डौं । नेपालमा आज ३८० जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका आज पनि सबैभन्दा बढी महोत्तरी जिल्लाका ८९ जना, दाङका ५६ रौतहटका ५२ जना, कैलालीका २३ जना, बैतडी २१ जना, धनुषा २१ जना, र डोटीका २० जना रहेका छन् । मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला झापामा गरिएको परीक्षणमा संक्रमण … Continue reading आज ३८० जनामा कोरोना संक्रमण भएको पुष्टि, कूल संक्रमितको संख्या ६,५९१ पुग्यो