आज एकैदिन ११७ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १,१५८ पुग्यो
२ असार, काठमाण्डौं । आज एकैदिन ११७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना महिला र १०९ जना पुरुष कोरोना भाइरस संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । जसमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ महिला र ६ पुरुष गरी ७ जना, आइसोलेन … Continue reading आज एकैदिन ११७ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १,१५८ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed