वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी मत आइरहेका छन् । एकथरी भन्छन् अभिनेता राजपुत कमजोर मानसिकता भएकाले आत्महत्या गरेको भनेका छन् भने एकथरीले फिल्म इण्डिष्ट्रजमा साना कलाकारमाथि ठूला र नाम कमाएकाहरुले गर्ने भेदभावका कारण नै व्यक्ति निराश बन्ने गरेको र आत्महत्या सम्मका कदम उठाउने गरेको बताउँछन् । भारतमा सुशान्त राजपुतले आत्महत्या … Continue reading वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा