क्वारेन्टिनमै एक पुरुषद्धारा आत्महत्या, नगरप्रमुख भन्छन्–‘आत्महत्याको कारण क्वारेन्टिन होइन’

३ असार, काठमाण्डौं । अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा बसेका एक ४४ वर्षीया पुरुषले आत्महत्या गरेका छन् । भारतबाट आएर वडा नं ५ को जुकेनामा रहेको हरि माविको क्वारेन्टिनमा बसेका देव वहादुर विकले क्वारेन्टिनमा बसेका बेला बुधबार बिहान आफूले विच्छ्याएको तन्नाको पासो लगाएर आत्महत्या गरेका हुन् । आरडिटी पोजेटिभ देखिएपछि पिसीआरको समेत श्वाव लिएर क्वारेन्टिनमै राखिएका … Continue reading क्वारेन्टिनमै एक पुरुषद्धारा आत्महत्या, नगरप्रमुख भन्छन्–‘आत्महत्याको कारण क्वारेन्टिन होइन’