आज ५८६ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिए, संक्रमितको संख्या ७,१७७ पुग्यो
३ असार, काठमाण्डौं । नेपालमा आज सबैभन्दा बढी ५८६ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा बढी महोत्तरीमा २००, रौतहटमा १२७ जना, बदिर्यामा ३२ जना, धनुषामा २६ जना, गुल्मीमा २६ जना र सल्यानमा २३ जना संक्रमित भेटिएका हुन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उदयपुरका ४ … Continue reading आज ५८६ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिए, संक्रमितको संख्या ७,१७७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed