आज नौ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या १,१६७ पुग्यो

३ असार, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट निको भएर ९ जना अस्पतालबाट डिस्स्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज ९ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् । जसमा महेन्द्र गेनाई अस्पताल सिराहाबाट ६ जना, नारायणी अस्पताल विरगन्जबाट रौतहटका २ जना र पर्साका १ जना गरी जम्मा ९ जना संक्रमित निको भएर … Continue reading आज नौ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या १,१६७ पुग्यो