back
CTIZAN AD

आज नौ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या १,१६७ पुग्यो

वि.सं.२०७७ असार ३ बुधवार

768 

shares

३ असार, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट निको भएर ९ जना अस्पतालबाट डिस्स्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ९ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।

जसमा महेन्द्र गेनाई अस्पताल सिराहाबाट ६ जना, नारायणी अस्पताल विरगन्जबाट रौतहटका २ जना र पर्साका १ जना गरी जम्मा ९ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ११६७ पुगेको छ । जसमा ११२ जना महिला र १,०५५ जना पुरुष रहेका छन् ।

आज एकैदिन ११७ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १,१५८ पुग्यो

वि.सं.२०७७ असार ३ बुधवार १७:३६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...