back
CTIZAN AD

अब अनलाईन सञ्चार माध्यामले लोककल्याणकारी बिज्ञापन पाउने

वि.सं.२०७७ असार ३ बुधवार

1K 

shares

३ असार, काठमाडौं । सरकारले अबदेखि अनलाईन सन्चारका माध्यामहरुलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएको प्रस्नको जवाफ दिंदै अर्थ, संचार तथा सूचना प्रबिधि मन्त्री डा. यूवराज खतिवडाले यस्तो बताएका हुन ।

अब सरकारी बिज्ञापनहरु छापाको माध्यमबाट मात्र नभएर बिद्युतीय माध्यमबाट पनि प्रकासन गर्ने तयारी सरकारको छ । यसका लागि सरकारले राष्ट्रिय बिज्ञापन बोर्ड गठन गर्ने र त्यहि बोर्डले मापदण्ड बनाएर सबै अनलाईन संचारका माध्यमहरुलाई पनि बिज्ञापन उपलब्ध गराउन तयारी गरेको मन्त्री डा. खतिवडाले जानकारी दिएका छन ।

संचार विज्ञहरुका अनुसार विद्यमान व्यवस्थामा सरकारले केहि पहुँच भएका छापा माध्यमलाई मात्र बिज्ञापन उपलब्ध गराउँदै आएको छ । जसका कारण साना सञ्चार माध्यामले बिज्ञापन नपाएर संचार संस्था नै बन्द गरेर पलायन हुनु पर्ने अबस्था छ । अब भने सरकारले सानो पूँजीबाट संचालनमा रहेका सञ्चार माध्यामहरुलाई पनि संरक्षण गर्ने निति लिएको देखिएको छ भने आफूले खाईपाई आएको सुबिधा खोसिंदा केहि सञ्चार माध्यामहरु सरकारसंग थप रुष्ट हुने जानकारहरुको भनाई छ ।

https://www.facebook.com/sansarnewsnepal/videos/264487071654688/?t=8

 

वि.सं.२०७७ असार ३ बुधवार १८:०४ मा प्रकाशित

सुधारिएको करेसाबारीले डोर्याउँदैछ आत्मनिर्भरको बाटो

सुधारिएको करेसाबारीले डोर्याउँदैछ आत्मनिर्भरको बाटो

कमलामाई (सिन्धुली) । केही वर्षअघिसम्म गाउँघरका अधिकांश भान्सामा आफ्नै करेसाबारीमा...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका...

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड...

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी,यसरी हेर्न सकिन्छ…

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी,यसरी हेर्न सकिन्छ…

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा...

राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गर्ने...