नेपालमा आज ६७१ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ७,८४८ पुग्यो
४ असार, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ६७१ जना संक्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका आज ८० जना महिला र ५९१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । आज सबैभन्दा बढी अर्घाखाँचीमा ९७ जना, दैलेखमा ८६ जना, डडेल्धुरामा ८४ जना, नवलपरासीपूर्वमा ६२ जना, अछाममा ४२ जना, बाजुरामा ४१ जना, कैलालीमा ४१ जना, … Continue reading नेपालमा आज ६७१ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ७,८४८ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed