कोरोना संक्रमणबाट थप दुईको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या २२ पुग्यो

४ असार, काठमाण्डौं । नेपालमा गएको २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गोदावरी नगरपालिका वडा नं ४ कैलालीका ४६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सेति प्रादेशिक अस्पतालमा उपचाररत उनको बुधबार मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि धनगढीको नवजीवन अस्पतालमा उपचार गर्न … Continue reading कोरोना संक्रमणबाट थप दुईको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या २२ पुग्यो