आज ५९ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १२२६ पुग्यो
४ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५९ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज निको हुनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६ पुरुष, महाबु आइसोलेशन सेन्टर दैलेखबाट १ जना पुरुष, सल्कोट आइसोलेशन सेन्टरबाट ३ जना पुरुष, सिम्ता आइसोलेशन सेन्टर सुर्खेतबाट १ पुरुष, नारायणी अस्पताल बीरगन्जबाट रौतहटकी १ महिला साथै … Continue reading आज ५९ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १२२६ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed