नेपालमा हालसम्म ७८४८ जनामा कोरोना संक्रमण, २२ को मृत्यु, हेर्नुहोस् यस्तो छ अन्य अपडेट

४ असार, काठमाण्डौं । नेपालमा मंगलबार (४ असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ३ लाख ९८ हजार ५९३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १५ हजार २७८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । त्यसैगरी आजसम्म पिसीआर … Continue reading नेपालमा हालसम्म ७८४८ जनामा कोरोना संक्रमण, २२ को मृत्यु, हेर्नुहोस् यस्तो छ अन्य अपडेट