आज काठमाण्डौंका तीनसहित ४२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो

५ असार, काठमाण्डौं । नेपालमा आज ४२६ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा बढी संक्रमण पुष्टि भएका जिल्लामा गुल्मीमा ९४ जना, बैतडीमा ६८ जना, कैलालीमा ४६ जना, सिन्धुपाल्चोकका २१ जना र कन्चनपुरमा २० जना रहेका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा झापाका १ … Continue reading आज काठमाण्डौंका तीनसहित ४२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो