अक्सिडेन्टल स्कुलका संचालक झापाका अधिकारी सिटिईभिटीको उपाध्यक्ष नियुक्त

५ असार, काठमाडौं । सरकारले झापाका खगेन्द्र प्रसाद अधिकारीलाई सिटिईभिटीको उपाध्यक्षमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । उनी काठमाडौंमा रहेको अक्सिडेन्टल स्कुलका संचालक समेत हुन । मंगलबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय सार्बजनिक गर्दै सरकारका प्रबक्ता समेत रहेका अर्थ, संचार, सूचना तथा प्रबिधि मन्त्री डा.यूवराज खतिवडाले सो … Continue reading अक्सिडेन्टल स्कुलका संचालक झापाका अधिकारी सिटिईभिटीको उपाध्यक्ष नियुक्त