back
CTIZAN AD

अक्सिडेन्टल स्कुलका संचालक झापाका अधिकारी सिटिईभिटीको उपाध्यक्ष नियुक्त

वि.सं.२०७७ असार ५ शुक्रवार

678 

shares

५ असार, काठमाडौं । सरकारले झापाका खगेन्द्र प्रसाद अधिकारीलाई सिटिईभिटीको उपाध्यक्षमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । उनी काठमाडौंमा रहेको अक्सिडेन्टल स्कुलका संचालक समेत हुन । मंगलबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय सार्बजनिक गर्दै सरकारका प्रबक्ता समेत रहेका अर्थ, संचार, सूचना तथा प्रबिधि मन्त्री डा.यूवराज खतिवडाले सो जानकारी दिएका हुन ।

त्यस्तै सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्व अर्थ सचिव डा. राजन खनाललाई नियुक्त गरेको छ । खनाल काभ्रेको नमोवुद्ध नगरपालिकाका हुन ।

वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिक्डोल) नियुक्त भएका छन भने कार्यकारी निर्देशकमा होमबहादुर दोङ नियुक्त भएका छन । शेर्पा ताप्लेजुङको फुङ्लिङ निवासि हुन भने दोङ नुवाकोटको दुप्चेश्वरका बासिन्दा हुन ।

वि.सं.२०७७ असार ५ शुक्रवार १६:२५ मा प्रकाशित

समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र...

प्रतिनिधिसभाः विपक्षी दलको ध्यानाकर्षण

प्रतिनिधिसभाः विपक्षी दलको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका नेताहरुले सुकुमबासी बस्ती...

स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैनः सांसद खरेल

स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैनः सांसद खरेल

काठमाडौँ । प्रतिनिधिसभा सदस्य जगदीश खरेल (ललितपुर) ले आफूलाई स्मार्ट...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु

प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको छ...

सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ

सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै...

सुधारिएको करेसाबारीले डोर्याउँदैछ आत्मनिर्भरको बाटो

सुधारिएको करेसाबारीले डोर्याउँदैछ आत्मनिर्भरको बाटो

कमलामाई (सिन्धुली) । केही वर्षअघिसम्म गाउँघरका अधिकांश भान्सामा आफ्नै करेसाबारीमा...