नेपाल एयरलाईन्सको चार्टड उडानमार्फत कतारबाट १४९ नेपाली देश फर्किए

७ असार, काठमाण्डौं । कोरोना महामारीबाट प्रभावित बनेका कतारका नेपाली मध्ये आज पहिलो चरणमा १४९ नेपाल देश फर्किएका छन् । कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरु दोहाबाट काठमाण्डौका लागि नेपाल वायुसेवाको RA २३९२ को उडानबाट १४९ जना नेपालीहरु आइतबार बिहान नेपाल फर्किएको नेपाली दूतावास कतारले जनाएको छ । दूतावासका … Continue reading नेपाल एयरलाईन्सको चार्टड उडानमार्फत कतारबाट १४९ नेपाली देश फर्किए