नेपालमा आज ४२१ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ९०२६ पुग्यो
७ असार, काठमाण्डौं । नेपालमा आज ४२१ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका आज सबैभन्दा बढी अर्घाखाचीका ७४ जना, सिराहाका ५२ जना, डडेल्धुराका २७ जना, नवलपरासी पश्चिमका २७ जना, कैलालीका २४ जना, बाग्लुङका २१ जना, र प्युठानका २० जना रहेका छन् । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका ३ महिला र … Continue reading नेपालमा आज ४२१ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ९०२६ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed