आज पनि १९४ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १,७७२ पुग्यो

७ असार, काठमान्डौं । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज पनि १९४ जना निको भएर फर्किएका हुन् । उनीहरुमा १९४ जनामा ८ महिला र १८६ जना पुरुष रहेका छन् । आज काठमान्डौं मेडिकल कलेज दुवाकोटबाट काभ्रेका २ महिला र ३ पुरुष गरी ५ जना, जलेश्वर अस्पताल महोत्तरीबाट … Continue reading आज पनि १९४ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १,७७२ पुग्यो