back
CTIZAN AD

आज पनि १९४ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १,७७२ पुग्यो

वि.सं.२०७७ असार ७ आइतवार

864 

shares

७ असार, काठमान्डौं । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज पनि १९४ जना निको भएर फर्किएका हुन् । उनीहरुमा १९४ जनामा ८ महिला र १८६ जना पुरुष रहेका छन् ।

आज काठमान्डौं मेडिकल कलेज दुवाकोटबाट काभ्रेका २ महिला र ३ पुरुष गरी ५ जना, जलेश्वर अस्पताल महोत्तरीबाट महोत्तरीका १ महिला र १७ पुरुष गरी १८ जना, अल्पाइन नर्सिङ इन्स्च्युटबाट सर्लाहीका १ महिला र ७३ पुरुष गरी ७४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

त्यसैगरी धरहरी स्कुल धरहरी रौतहटबाट १ महिला र ४२ पुरुष गरी ४३ जना, साइकृष्ण आइसोलेशन सेन्टरबाट सप्तरीका १ महिला र ११ पुरुष गरी १२ जना, गौर नर्सिङ इन्स्च्युटबाट २ महिला र ४० पुरुष गरी ४२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

आज संक्रमण मुक्त भएका १९४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या १,७७२ पुगेको छ । जसमा १४९ महिला र १६२३ जना पुरुष रहेका छन् ।

नेपालमा आज १५८ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १५७८ पुग्यो

वि.सं.२०७७ असार ७ आइतवार १७:५८ मा प्रकाशित

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...