back
CTIZAN AD

सुनको मूल्य हालसम्म कै उच्च

वि.सं.२०७७ असार ७ आइतवार

720 

shares

७ असार, काठमाडौं । पहेंलो धातु सुनको मूल्य हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदि ब्यबसायी माहासंघले आईतबार सार्बजनिक गरेको मूल्य अनुसार छापावाल सुनको मूल्य ९० हजार ६ सय रहेको छ । त्यस्तै छापावाल सुनको मूल्य ९० हजार १ सय साठि पुगेको छ । शुक्रबार छापावाल सुनको मुल्य ८९ हजार ९ सय थियो ।

त्यस्तै चाँदिको मूल्य पनि बढेको छ । चाँदिको मूल्य आईतबार ९५० पुगेको छ । शुक्रबार चाँदिको मूल्य ९३० थियो । पछिल्लो पटक सुन र चाँदिको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

वि.सं.२०७७ असार ७ आइतवार १७:४१ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...