back
CTIZAN AD

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

वि.सं.२०८३ असार ११ बिहीवार

270 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

आयोग मध्याह्न १२ बजेसम्म मतदान गर्ने समय तोकेको थियो । गए राति १२ बजेदेखि मतदान सुरु भएको थियो । रास्वपा महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

रास्वपा विधानअनुसार, पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो। सभापतिमा लामिछाने निर्विरोध निर्वाचित भएका थिए भने केन्द्रीय सदस्यका लागि मतदान भएको हो ।

नवनिर्वाचित केन्द्रीय सदस्यबाटै पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ । केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएपछि पदाधिकारी निर्वाचन प्रक्रिया सुरु हुने छ ।

वि.सं.२०८३ असार ११ बिहीवार १५:०८ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...