आज सबैभन्दा बढी ३७० जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या २१४२ पुग्यो

८ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज (सोमबार) पनि ३७० जना कोरोना संक्रमणबाट निको घर फर्किएका हुन् । उनीहरुमा ३२ महिला र ३३८ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज डिस्चार्ज हुनेमा कोरोना विशेष अस्पताल दाङबाट १ महिला र ५ पुरुष गरी ६ जना, … Continue reading आज सबैभन्दा बढी ३७० जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या २१४२ पुग्यो