back
CTIZAN AD

आज सबैभन्दा बढी ३७० जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या २१४२ पुग्यो

वि.सं.२०७७ असार ८ सोमवार

1.1K 

shares

८ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज (सोमबार) पनि ३७० जना कोरोना संक्रमणबाट निको घर फर्किएका हुन् । उनीहरुमा ३२ महिला र ३३८ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज डिस्चार्ज हुनेमा कोरोना विशेष अस्पताल दाङबाट १ महिला र ५ पुरुष गरी ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ४ महिला र २ पुरुष गरी ६ जना, कालिकोट अस्पतालबाट २ महिला र २६ पुरुष गरी २८ जना डिस्चार्ज भएका छन् ।

त्यसैगरी दैलेख अस्पताल दुल्लुबाट १९ महिला र २४६ परुष गरी जम्मा २६५ जना, सल्यान अस्पतालबाट १ महिला र ३६ पुरुष गरी ३७ जना, नारायणी अस्पताल बीरगन्जबाट २ महिला र ९ पुरुष गरी ११ जना, धादिङ अस्पतालबाट ४ महिला र १३ पुरुष गरी १७ जना निको भई डिस्चार्ज भएका छन् ।

आज डिस्चार्ज भएका ३७० जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २१४२ पुगेको छ । जसमा १६१ महिला र १,१६१ पुरुष रहेका छन् ।

आज पनि १९४ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १,७७२ पुग्यो

वि.सं.२०७७ असार ८ सोमवार १७:४३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...