नेपालमा असार ८ सम्मको कोरोना अपडेटः ९,५६१ संक्रमित, २३ को मृत्यु र निको हुनेको संख्या २,१४८ पुग्यो

८ असार, काठमाण्डौं । नेपालमा सोमबा (८ असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ४ लाख ४९ हजार ४७४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १२ हजार १२७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । त्यसैगरी आजसम्म पिसीआर … Continue reading नेपालमा असार ८ सम्मको कोरोना अपडेटः ९,५६१ संक्रमित, २३ को मृत्यु र निको हुनेको संख्या २,१४८ पुग्यो