पाल्पा पहिरो अपडेटः मृत्यु भएकाहरुको पहिचान खुल्यो

९ असार, पाल्पा । पाल्पाको तानसेन नगरपिालिका जोगिपानीस्थित सम्मोबारीमा सोमबार दिउँसोको पहिरोमा पुरिएर मृत्यु हुनेको पहिचान खुलेको छ । जिल्ला प्रहरीका कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पहिरोले ट्रक र ट्यांकर बगाउँदा पुरिएका तीनजनाको पहिचान खुलेको हो । मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका-२९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा … Continue reading पाल्पा पहिरो अपडेटः मृत्यु भएकाहरुको पहिचान खुल्यो