कोरोना संक्रमणको उपचारपछि आज ७६ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या २,२२४ पुग्यो
९ असार, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट निको भएर ७६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेमा गोठगाउँ आइसोलेशन सेन्टर झापाबाट १ पुरुष, कोशी अस्पतालबाट झापाका १ महिला र ३ पुरुष गरी ४ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १ पुरुष, उदयपुरका … Continue reading कोरोना संक्रमणको उपचारपछि आज ७६ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या २,२२४ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed