नेपालमा आजसम्मको कोरोना अपडेटः १०,०९९ संक्रमित, २४ को मृत्यु, आइसोलेशनमा ७८५१ जना

९ असार, काठमाण्डौं । नेपालमा मंगलबार (९ असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ४ लाख ५७ हजार ९५१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ७ हजार ५७६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । त्यसैगरी आजसम्म पिसीआर … Continue reading नेपालमा आजसम्मको कोरोना अपडेटः १०,०९९ संक्रमित, २४ को मृत्यु, आइसोलेशनमा ७८५१ जना