नेपालमा आज ६२९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १०,७२८ पुग्यो

१० असार, काठमाण्डौं । नेपालमा आज ६२९ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका आज सबैभन्दा बढी कैलालीमा १५२ जना, कन्चनपरमा ८५ जना, दाङमा ७६ जना, डोटी ४८ जना, रौतहट ४४ जना, सर्लाहीमा २० र धनुषामा २० जना रहेका छन् । बीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १० पुरुष, … Continue reading नेपालमा आज ६२९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १०,७२८ पुग्यो