१० असार, काठमाण्डौं । नेपालमा बुधबार ( १० असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ४ लाख ७६ हजार ९०० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १८ हजार ९४९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । यो परीक्षण … Continue reading नेपालमा आजसम्म १ लाख ९३ हजार बढी पिसीआर परीक्षण, १०,७२८ कोरोना संक्रमित, २४ को मृत्यु, आइसोलेशनमा ८,३३६
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed