नेपालमा आजसम्म १ लाख ९३ हजार बढी पिसीआर परीक्षण, १०,७२८ कोरोना संक्रमित, २४ को मृत्यु, आइसोलेशनमा ८,३३६

१० असार, काठमाण्डौं । नेपालमा बुधबार ( १० असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ४ लाख ७६ हजार ९०० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १८ हजार ९४९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । यो परीक्षण … Continue reading नेपालमा आजसम्म १ लाख ९३ हजार बढी पिसीआर परीक्षण, १०,७२८ कोरोना संक्रमित, २४ को मृत्यु, आइसोलेशनमा ८,३३६