नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या २५ पुग्यो

११ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका स्याङजाका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज मृत्यु भएकामा स्याङजा सिरुवारी निवासी ५५ वर्षीय पुरुष रहेका छन् । कोरोना संक्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको बुधबार ११ः३५ मा … Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या २५ पुग्यो