आज ३१२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या २,६५० पुग्यो

११ असार, काठमाण्डौं । नेपालमा विहिबार ३१२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज निको भएर अस्पतालबाट डिस्चार्ज भएका ३१२ जना मध्ये महिला १९, पुरुष २९३ जना रहेका छन् । मन्त्रालयका अनुसार जलेश्वर अस्पताल महोत्तरीबाट २१ पुरुष, दुल्लु अस्पताल दैलेखबाट २ महिला र ५ पुरुष गरी ७ जना, गौरी शंकर कलेजबाट … Continue reading आज ३१२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या २,६५० पुग्यो