back
CTIZAN AD

आज ३१२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या २,६५० पुग्यो

वि.सं.२०७७ असार ११ बिहीवार

675 

shares

११ असार, काठमाण्डौं । नेपालमा विहिबार ३१२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज निको भएर अस्पतालबाट डिस्चार्ज भएका ३१२ जना मध्ये महिला १९, पुरुष २९३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार जलेश्वर अस्पताल महोत्तरीबाट २१ पुरुष, दुल्लु अस्पताल दैलेखबाट २ महिला र ५ पुरुष गरी ७ जना, गौरी शंकर कलेजबाट ३ महिला र ७७ पुरुष गरी ८० जना, अल्पाईन नसिङ इन्स्च्युटबाट ६९ पुरुष, कोभिड १९ युनिफाइड अस्पताल बलम्बुबाट १ पुरुष, टिचिङ अस्पताल महाराजगन्जबाट २ पुरुष, आइसोलेशन सेन्टर खजुरा बाँकेबाट २ महिला र ४ पुरुष गरी ६ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै बर्दियाबाट २ महिला, आइसोलेशन सेन्टर बनकटुवा बाँकेबाट ३ पुरुष, आइसोलेशन सेन्टर राप्ती सोनारीबाट १ महिला र १० पुरुष गरी ११ जना, आइसोलेशन सेन्टर पिपरी कोहलपुर बाँकेबाट ६ पुरुष, लायन्स डेन्टल आइसोलेशन सेन्टर बाँकेबाट ६ पुरुष, प्रादेशिक अस्पताल दैलेखबाट १ पुरुष, सुर्खेतबाट ३ महिला र २९ पुरुष गरी ३२ जना कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् ।

त्यस्तै प्रादेशिक अस्पताल जनकपुर धनुषाबाट ४ पुरुष, साइकृष्ण आइसोलेशन सप्तरीबाट ३ महिला र १२ पुरुष, सपही आइसोलेशन सेन्टर धनुषाबाट ३ महिला ४२ पुरुष र सिराहाबाट १ पुरुष डिस्चार्ज भएका छन् ।

आज डिस्चार्ज भएका ३१२ जना सँगै नेपालमा कोरोना संक्रमणबाट मक्त हुनेको संख्या २,६५० पुगेको छ ।

आज ११४ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या २,३३८ पुग्यो

वि.सं.२०७७ असार ११ बिहीवार १८:०७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...