नेपालमा आज ५९३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ११,७५५ पुग्यो
१२ असार, काठमाण्डौं । नेपालमा आज ५९३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमा १०७ महिला र ४८६ पुरुष रहेका छन् । आज काठमाण्डौंमा ३ पुरुषमा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज सबैभन्दा बढी पाल्पामा ७६ जना, दाङ ७५ जना, रौतहटमा ५६ जना, डोटी ४६ जना, कन्चनपुरमा ४२ जना, कैलालीमा ३१ … Continue reading नेपालमा आज ५९३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ११,७५५ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed