नेपालमा हालसम्मको कोरोना अपडेटः १२,३०९ संक्रमित, २८ जनाको मृत्यु र निको हुनेको संख्या २,८३४ पुग्यो

१३ असार, काठमाण्डौं । नेपालमा शनिबार ( १३ असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ५ लाख ४ हजार ९११ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ८ हजार २९१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । यो परीक्षण … Continue reading नेपालमा हालसम्मको कोरोना अपडेटः १२,३०९ संक्रमित, २८ जनाको मृत्यु र निको हुनेको संख्या २,८३४ पुग्यो