नेपालमा आज १७९ जना कोरोनालाइ जितेर घर फर्किए, निको हुनेको संख्या ३ हजार नाघ्यो
१४ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज पनि १७९ जना निको घर घर फर्किएका हुन् । उनीहरुमा १६६ पुरुष र १३ जना महिला रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुनेमा रौतहटबाट ४६ पुरुष, कोभिड १९ अस्पताल सपही धनुषाबाट ११ … Continue reading नेपालमा आज १७९ जना कोरोनालाइ जितेर घर फर्किए, निको हुनेको संख्या ३ हजार नाघ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed