नेपालमा असार १४ सम्मको कोरोना अपडेटः १२७७२ जना संक्रमित, आइसोलेशनमा ९७३१ जना र २८ जनाको मृत्यु
१४ असार, काठमाण्डौं । नेपालमा आइतबार (१४ असार) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ५ लाख १२ हजार ६०५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशैभरीका २२ वटा प्रयोगशालाबाट दुवै प्रविधिबाट ७,६९४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । त्यसैगरी आजसम्म … Continue reading नेपालमा असार १४ सम्मको कोरोना अपडेटः १२७७२ जना संक्रमित, आइसोलेशनमा ९७३१ जना र २८ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed