खुल्यो सेयर बजार, कारोबार सुरु भएको ४० मिनेट मै नेगेटिभ सर्किट

काठमाडौं । सोमबारदेखि सेयर बजार खुलेको छ । बजार खुलेसंगै करोबार पनि सुरु भएको छ । लामो समयपछि सेयर बजारले बिहान ११ बजेबाट आफ्नो कारोबार सुरु गरेको हो । लामो समय पछि खुलेको बजारमा भने भारी अंकको गिरावट देखिएको छ । बजार खुलेको ४० मिनेटमा परिसूचक नेप्से झण्डै ४ प्रतिशतले ओरालो लागेपछि नेगेटिभ सर्किट लागेको … Continue reading खुल्यो सेयर बजार, कारोबार सुरु भएको ४० मिनेट मै नेगेटिभ सर्किट